LibreOfficeDev 25.8 सहयोग
LibreOfficeDev can open and save documents in the Microsoft Office file formats, including Microsoft Office Open XML formats.
फाइल - खोल्नुहोसरोज्नुहोस। LibreOfficeDev फाइल खुला संवादमा एउटा माइक्रोसफ्ट अफिस फाइल चयन गर्नुहोस।
| माइक्रोसफ्ट अफिस फाइल.. | ...LibreOfficeDev मोड्युलमा खुल्ने छ | 
|---|---|
| Microsoft Word, *.doc, *.docx | LibreOfficeDev लेखक | 
| Microsoft Excel, *.xls, *.xlsx | LibreOfficeDev Calc | 
| Microsoft PowerPoint, *.ppt, *.pps, *.pptx | LibreOfficeDev इम्प्रेस | 
फाइल - यस रुपमा बचत गर्नुहोस् रोज्नुहोस् ।
फाइल प्रकार बाकसमा, एउटा माइक्रोसफ्ट अफिस फाइल ढाँचा चयन गर्नुहोस।
Choose - Load/Save - General.
मानक फाइल ढाँचा क्षेत्रमा, पहिले एउटा कागजात प्रकार चयन गर्नुहोस् , त्यसपछि बचतका लागि फाइल प्रकार चयन गर्नुहोस।
यो भन्दा अगाडि देखी, यदि तपाईँले कागजात बचत गर्नुभएमा,फाइल प्रकार तपाईँको रोजाइ अनुसार सेट हुनेछ। अवश्य पनि ,फाइल बचत संवादमा तपाईँले अन्य फाइल प्रकारलाई चयन गर्न सक्नुहुन्छ।
Document Converter Wizard ले सबै माइक्रोसफ्ट अफिस फाइलहरूलाई LibreOfficeDev कागजातहरू भित्र एउटा फोल्डरमा खुलाकागजात फाइल ढाँचामा प्रतिलिपि र रूपान्तर गर्दछ। तपाईँले पढ्नु पर्ने फोल्डर निर्दिष्ट गर्न सक्नुहुन्छ र रूपान्तरित फाइलहरू कहाँ बचत हुनुपर्छ भन्ने कुरा निर्दिष्ट गर्न सक्नुहुन्छ।
विजार्ड सुरु गर्नलाई फाइल - विजार्डहरू - कागजात परिवर्तन रोज्नुहोस।
माइक्रोसफ्ट अफिस र LibreOfficeDev ले उही म्याक्रो सङ्केत चालू गर्न सक्दैन। माइक्रोसफ्ट अफिसले VBA (Visual Basic for Applications) सङ्केत प्रयोग गर्दछ, र LibreOfficeDev ले LibreOfficeDev API (Application Program Interface) परिवेशमा आधारित आधारभूत सङ्केत प्रयोग गर्दछ। यधपी प्रोग्रामिङ भाषा एउटै हुन्छ,वस्तुहरू र तरीकाहरू फरक हुन्छन।
The most recent versions of LibreOfficeDev can run some Excel Visual Basic scripts if you enable this feature at .
यदि तपाईँले कुनै एक अनुप्रयोगमा म्याक्रोहरू प्रयोग गरेमा र अन्य अनुप्रयोगमा उस्तै कार्यगतता प्रयोग गर्न चाहेमा,तपाईँले म्याक्रोहरू सम्पादन गर्ने पर्छ। LibreOfficeDev ले माइक्रोसफ्ट अफिस फाइलहरू भित्र समाविष्ट म्याक्रोहरू लोड गर्न सक्छ र तपाईँले LibreOfficeDev आधारभूतIDEसम्पादकमा म्याक्रो सङ्केत दृश्य र सम्पादन गर्न सक्नुहुन्छ।
VBA म्याक्रो सङ्केत समावेश गर्ने एउटा माइक्रोसफ्ट अफिस कागजात खोल्नुहोस। सामान्य सामग्रीहरू मात्र परिवर्तन गर्नुहोस् , र म्याक्रोहरू सम्पादन नगर्नुहोस। कागजात एउटा माइक्रोसफ्ट अफिस फाइल प्रकारको रूपमा बचत गर्नुहोस। फाइल माइक्रोसफ्ट अफिसमा खोल्नुहोस र VBA म्याक्रोहरू पहिलेको जस्तै गरी चालु हुनेछन।
तपाईँले लोड भईरेको बेलामा वा बचत भईरहेको बेलामा VBA म्याक्रोहरू माइक्रोसफ्ट अफिस फाइल बाट मेट्न सक्नुहुन्छ।
Choose - Load/Save - VBA Properties to set the VBA macro handling of LibreOfficeDev.